Citizen Life Insurance · अधिकृत एजेन्ट
तपाईंको परिवारको सुरक्षा, मेरो जिम्मेवारी।
पोलिसी लिनुदेखि नविकरण, दाबी सहयोगदेखि नयाँ योजना छनोटसम्म — सबै एकै ठाउँमा। हजारौं परिवारको भविष्य सुरक्षित गर्न मद्दत गर्ने अनुभवी Citizen Life एजेन्टसँग जोडिनुहोस्।
Citizen Life · अधिकृत एजेन्ट · ID: 40600496
तपाईंको एजेन्टसँग चिनजान
उम बहादुर गुरुङ — प्रायः "बिकास गुरुङ" ले चिनिनुहुन्छ
Citizen Life Insurance को अधिकृत एजेन्टको रूपमा २०८२ सालदेखि नेपाली परिवारहरूलाई सही बीमा योजना छनोट गर्न, नविकरण मिलाउन र दाबी प्रक्रियामा सहयोग गर्दै आएको छु। तपाईंको आवश्यकता बुझेर, दबाब बिना, इमानदार सल्लाह दिनु मेरो प्राथमिकता हो।
हाम्रो नेटवर्क
पछिल्लो समयका बिमित, मातहतका अभिकर्ता र व्यावसायिक उपलब्धि
हालसालै जोडिनुभएका ग्राहक, मेरो टिमका Direct/Downline अभिकर्ताहरू, र मेरो हालसम्मको यात्रा।
बीमा के हो
जीवन बीमा भनेको जोखिम विरुद्धको योजना हो, लगानी होइन मात्र।
जीवन बीमा एउटा करार हो जसअन्तर्गत बीमा कम्पनीले तोकिएको प्रिमियम बापत बीमितको मृत्यु वा पोलिसी अवधि पूरा भएपछि निश्चित रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाउँछ। यसले परिवारलाई अनपेक्षित घटनाबाट आर्थिक धक्का थेग्न सहयोग गर्छ, र साथसाथै दीर्घकालीन बचतको बाटो पनि खोल्छ।
किन बीमा आवश्यक छ
"पछि गरौंला" भन्दा "अहिले नै" उत्तम हुन्छ
योजना र पोलिसी
तपाईंको आवश्यकता अनुसारको Citizen Life योजना
यहाँ केही प्रमुख योजनाहरूको संक्षिप्त परिचय दिइएको छ। पूर्ण नियम, सर्त र दरका लागि सम्पर्क गर्नुहोस्।
थप सुरक्षा राइडर
मुख्य पोलिसीमा थप्न सकिने राइडरहरू
भिडियो
Citizen Life Insurance का आधिकारिक भिडियोहरू
बीमासम्बन्धी छोटा जानकारीमूलक र सचेतनामूलक भिडियोहरू।
प्रिमियम सोधपुछ
आफ्नो प्रिमियम रकम सिधै मसँग सोध्नुहोस्
योजना, अवधि र जन्ममिति भर्नुहोस् — एक क्लिकमै WhatsApp मार्फत सिधै मलाई सन्देश जान्छ र म सही प्रिमियम रकम बताउँछु।
प्रिमियम रकम उमेर, स्वास्थ्य, पेशा र बोनस दरमा भर पर्छ — यी सबै मिलाएर सही रकम म आफैं २ मिनेटमा बताउँछु।
Child Plan छनोट गर्दा बच्चा र बीमा गर्दिने अभिभावक दुवैको जन्ममिति सोधिन्छ।अडियो
बीमा पडकास्ट र Citizen Life जिङ्गल
यात्रामा वा फुर्सदमा सुन्नुहोस् — बीमासम्बन्धी छोटा जानकारीमूलक अडियो र कम्पनीको आधिकारिक जिङ्गल।
FAQs
बीमा सम्बन्धि प्रायः सोधिने प्रश्नहरू
ब्लग
बीमा र वित्तीय योजनाबारे लेख
बीमा सुरु गर्नुहोस्
५ मिनेटमा सम्पर्क फारम भर्नुहोस्, म आफैं फोन गर्छु।
- निःशुल्क आवश्यकता विश्लेषण
- योजना तुलना र सुझाव
- घरमै कागजात संकलन सेवा